दफा २७
खरिद गर्न वा लिजमा लिन सक्ने
सेवाप्रदायकले अनुमतिपत्रमा तोकिएको सेवा क्षेत्रमा खानेपानी तथा सरसफाइ सेवालाई थप प्रभावकारी बनाउन आवश्यक भएमा कुनै जग्गा वा संरचना आपसी संहमतिमा तय भएको मूल्यमा प्रचलित कानून बमोजिम खरिद:गर्न वा लिजमा लिन सक्नेछ।